-सुरी, दोलखा सामाजिक संस्था संरचना नेपालको सहयोगमा दोलखा जिल्लालो गौरीशंकर गाउँपालिका सुरी गाउँका ३ बिद्यालयमा अध्ययरत लोपन्मुख सुरेल जातिका अध्ययनरत विध्यार्थिहरु शिशु कक्षा देखि कक्षा १० सम्मको दर्जनौ बिद्यार्थीहरुलाईबिद्यालय पोशाक, सादा पोशाक, झोला र स्टेसनरी सामग्री बितरण गरिएको छ। सुरी गाउँका स्थानिय बिद्यालयहरु हलेश्वर मावि,
झापा । विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा आज बिहान इलामको दानाबारीका किसान कमल मगरले ल्याएको
२६ भदौ, महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीप्रति देशैभर आकर्षण बढ्न थालेको बताएका छन् । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले पार्टीले लिएको एजेण्डा र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण
रसुवा । जिल्लास्थित पासाङल्हामु मार्गअन्तर्गत ग्राङ र ठाडेबीच मूलखर्कमा सडक अवरूद्ध हुँदा यात्रुवाहक बससहित सबै सवारीसाधन रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार गएरातिको वर्षाका कारण माथिबाट खसेको ढुङ्गा सडक सतहमा अडिएकाले पूर्ण रूपमा सवारीसाधन रोकिएका हुन् । ढुङ्गा अत्यन्तै ठूलो भएकाले फुटालेर
खस जागरण अभियान नेपालका संयोजकले बिशेषले खुलासा गर्नुभएको छ। राज्यमा १७ प्रतिशत खसहरुको सहभागीता शुन्य भएकोले अब निर्णायक चरणको आन्दोलन हुने बताए। कुराकानीको क्रममा धामीले: १२ औं शताब्दीमा भारतबाट आएका ब्रामन्हरुले खस राज्य खोसे । हामी पनि आदिवासी हौं । यहाँ जेनेटेक्ली बाहुनहरु हाबी भएकाछन्
केही महिनादेखि निष्क्रिय रहेका उनलाई हिजो बसेको सचिवालय बैठकले जिम्मेवारीमुक्त गरेको हो । मणि यसअघि स्थायी कमिटी सदस्य थिए । तत्कालीन नेकपा विभाजनपछि आफैँले रगत, पसिना बगाएर बनाएको पार्टी चटक्क छोडी केपी ओलीको पछि लागेका पूर्वमाओवादी नेता मणि थापा एमालेबाट आउट भएका छन् ।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत महसुल नतिर्ने व्यापारीसँग संसद्को सार्वजनिक लेखा समिति सभापतिले रहस्यमय भेटघाट गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो भेटघाट भएको विषयमा छानबिन गर्न माग गरेका हुन् । सांसद सापकोटाले भने,‘डेडिकेटर फिडर र ट्रंक लाइनको विषयमा सार्वजनिक
काँग्रेस–एमाले गठबन्धनबारे पार्टी धारणा सार्वजनिक गर्न मंगलबार विज्ञप्ति जारी गर्दै उनले देशमा प्रतिगमनको समस्या झन् गम्भीर रूपमा देखापर्ने खतरा बढेको बताएका हुन् । ओलीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई समाप्त गर्ने, जनप्रतिनिधिमूलक संस्थाबाट आएको विरोधको सामना गरेर मार्गप्रशस्त गर्नेभन्दा दुईदुई पटक संसद् नै भङ्ग गरेर देशलाई प्रतिगमनतर्फ