नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको दलित राष्ट्रिय मुक्ति मोर्चा दोलखाको जिल्ला संयोजकमा मेख बहादुर खाती चयन हुनु भएको छ। यहि जेठ १५ दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न जिल्ला सम्मेलनमा खातीले जिम्मेवारी पाएका हुन्
२६ भदौ, काठमाडौं । नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसमा पार्टीले स्मृति सभा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार दिउँसो स्मृति सभा गर्न लागेको हो । स्मृतिसभालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् भने अन्य शीर्ष
२६ भदौ, महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीप्रति देशैभर आकर्षण बढ्न थालेको बताएका छन् । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले पार्टीले लिएको एजेण्डा र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण
डिल्लीराम खनाल सामाजिक अभियन्ता डिल्लिराम खनालले आज निरीक्षण दैनिक संगको बिशेष कुराकानीमा सरकारले देशको बन्द भएका कलकारखाना खोल्नुपर्नेमा, टिकटक माथीको प्रतिबन्द खोल्नुको कुनै अर्थ छैन । उनले दुर्गा प्रसाइले चिकित्सा शिक्षा अध्यापन लागि न्याय पाउनु राम्रो हो, फलोअर्स घटेको देखेर प्रधानमन्त्रीर उनकोपार्टीका कार्यकर्ताआत्तिएर बोलाका हुन्
काठमाडौ, भदौ १९ गते । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक बुधबार सकिएको छ । मङ्गलबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा हिजो नै आयोगका प्रमुख तथा सदस्य गरी ४० जनाले सुझाव राखेका थिए ।
काठमाडौँ, भदौ १९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशिको पुरस्कार दिने घोषणा गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ ६५ लाख रुपियाँ
काठमाडौँ, भदौ १८ गते । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक मङ्गलबारदेखि पेरिसडाडाँमा सुरु भएको छ । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि विभिन्न तहका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । बैठकमा केन्द्रीय
एकीकृत समाजवादीले महाधिवेशनको दुई महिनापछि चुनावमार्फत् पदाधिकारी र पोलिटब्यूरो सदस्य चयन गरेको छ। तर, निर्वाचनमा गुटउपगुट छताछुल्ल भएको छ एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको हो । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत चयन भए यसअघि दशौँ महाधिवेशनबाट