माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चा दोलखाको अध्यक्षमा मेख बहादुर खाती चयन l

नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको दलित राष्ट्रिय मुक्ति मोर्चा दोलखाको जिल्ला संयोजकमा मेख बहादुर खाती चयन हुनु भएको छ।

यहि जेठ १५ दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न जिल्ला सम्मेलनमा खातीले जिम्मेवारी पाएका हुन्