काठमाडौँ, भदौ २७ गते । स्थानीय बजारमा बुधबार सुनको मूल्य फेरि बढ्न थालेको छ । लामो समयदेखि स्थिर रहेको सुनको मूल्य बुधबार एक्कासि बढेको हो । मङ्गलबार प्रतितोला एक लाख ५२ हजार चार सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा एक हजार रुपियाँले बढेर एक लाख
देशैभरि माओवादी जनयुद्धको सरगर्मी बढीरहेको थियो । फौजी कार्वाहीहरु पनि तीव्र गतिमा भईरहेको थियो । संगठनात्मक कामहरु र छापामार अभियानहरु पनि निरन्तरतामै थियो । जताततै माओवादीमय थियो । जाली फटाहाहरु गाउँ छाडेर शहरतिर भाग्ने क्रममा थिए । गाउँ माओवादीकै कब्जामा भए जस्तो थियो । यस्तो
बांगोटिंगो दाँत हुँदा कसै–कसैलाई राम्रो नै देखिन्छ। कोही व्यक्ति भने बांगोटिंगो दाँत भएकै कारण आफूलाई नराम्रो देखिएको महसुस गर्छन्। हाँस्दा देखिने बाहिरी सौन्दर्यमा मात्र होइन, बांगोटिंगो दाँतले मानिसको स्वास्थ्यमा पनि असर पुर्याउँछ।यदि तपाईंले केही हप्ताको लागि आफ्नो रिटेनर लगाउन बिर्सनुभएको छ र तपाईंको दाँत सरेको