पहिलो महिला मुख्य सचिब बनिन लिलादेवी गड्तौला।
सोमबार बसेको केपी ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले हाल निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
नेपालको इतिहासमा उनी पहिलोपटक कार्यकारी अधिकारसहितको पहिलो मुख्य सचिव हुन् लिलादेवी गड्तौला।
सरकारले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ ।