नेकपा एसका यी सांसद एमाले प्रबेशका लागि तम्तयार।
एमालेमा जान खुट्टा उचालेर बसेका तीन सांसद अर्को पार्टी प्रवेश गर्दा पद नै जाने भएकाले अलमलमा
एस पार्टीको तर्फबाट सांसद बनेका व्यक्तिहरुमा आएको विचलनबारे छलफल गर्नका लागि केन्द्रीय कमिटीको बैठक आयोजना गरिएको बताइए पनि सांसदहरुलाई फकाउने र थर्काउने कामचाहिँ पार्टीको हाइकमाण्डबाट गरिने बताइएको छ ।
पाटीभित्रबाटै अलि टाढा रहेका प्रेम आले, किसान श्रेष्ठ, धनबहादुर बूढाको अवस्थाबारे नेता कार्यकर्ता जानकार रहेका भए पनि उनीहरुलाई सांसदकै रुपमा कसरी टिकाउने भन्ने विषयमा पार्टीका नेताहरुले केही बताएका छैनन् ।
एमालेमा जान खुट्टा उचालेर बसेका तीन सांसद अर्को पार्टी प्रवेश गर्दा पद नै जाने
काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस) ले महाधिवेशनपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक राखेको छ ।