आधा भिडियो हेरेर गाली बर्साउने ‘झोले कार्यकर्ताले हो: कमल गाउँले

गाईजात्रामा दिवङ्गतहरूको सम्झना र विसङ्गतिमाथि व्यङ्ग्य गरिन्छ । त्यसो त नेपालको राष्ट्रिय राजनीतिले वर्षैभर नागरिकबीच एकखाले गाईजात्रा देखाइराखेको छ । केही महिनामै परिवर्तन हुने सरकार, हरेक महिना विश्वास गुमाउँदै जाने प्रधानमन्त्री अनि बाह्रै महिना राजनीतिक जालझेलबीच गुज्रिराखेका पार्टीहरूका कारण पछिल्लो समयमा हास्यव्यङ्ग्य कलाकारको भन्दा राजनीतिक नेतृत्वको भूमिका चाहिँ गाईजात्रामय बन्ने गरेको छ । त्यसले गाईजात्रालाई केही फिक्का बनाएको छ । तर पनि हामी औपचारिक रूपमा एउटा सांस्कृतिक जात्राका गाईजात्रा मनाउँदै आएका छौँ । एक प्रसंगमा उनले भने आधा भिडियो हेरेर गाली बर्साउने ‘झोले कार्यकर्ताले हो।

प्रतिक्रिया दिनुहोस्