रमेश खरेल लाइ खुल्ला पत्र: युमा लिम्बु ।
– रमेश खरेल लाइ खुल्ला पत्र ।
विषय : २००७ साल देखि पन्चायत काल , २०४६ साल देखि २०६२ / २०६३ सम्म चप्पल लगाएर उपत्यका छिरेकाहरुकाहरु न कुनै पेशा ? न ब्यवसाय ? न पुर्खौली सम्पति ? त्यसता भष्ट्रचारि , कमिसनखाेरि लाइ भन्न नसकेर राज्यको एउटा निकायकाे विधुत प्राधिकरणको कार्यकारि प्रमुख कुलमान घिसिङ लाइ मिथ्या आराेप लगाएर गालि गैलज गर्न छुट तिमिलाइ छैन ।
– महाेदय ,
उपराेक्त सम्बन्धमा काम भन्दा धेरै मिडिया बाजि भएर सतहमा आएको रमेश खरेल प्रहरि सङठनमा हुँदा सहि थिए , काम भन्दा वढि प्रचार बाजि भएर रमेश खरेल थियौ , राजनैतिकमा आउने वितिकै गणतन्त्र , सघियता , समाबेसी , धर्म निरपेक्षताकाे याेधालाइ गालि गैलज गरेर केन्द्र कृत , मनुवादी अतिवादि पाहाडे अहङ्कार दम्भि नश्लिय बादि शासक दङधङगि तिमिमा पनि देखियो । तिमि २ नं प्रदेश मधेस प्रदेशमा पराजित भइ रहदाँ हामिलाइ तिमिले जित्नु पछ , देशकाे अवस्था बदलिन तिम्रो आवश्यकता छ भनेर सामजिक संजाल वाट लेखिरहेको थियौ ।
– गिरोबन्धु टि स्टेट , भुटानि कान्डकाे भष्ट्रचारि देशको शत्रु लाइ केहि भन्न नसकेर राज्यको एउटा निकायकाे कार्यकारि प्रमुख कुलमान घिसिङ लाइ भन्ने तिम्रो नैतिक अधिकार छैन ।
देशको धमिराहरुले आम नेपालीलाई २४ घन्टा , १८ घन्टा लाेडसेडिङमा राखेर अध्यारो नेपाल बनाइ रहदाँ कुलमान घिसिङ लगायत विधुत प्राधिकरणको संयुक्त टिम वकले नेपाल लाइ अध्यारो मुक्त बनाएको हाे । तिम्रो लयकत भनेको भष्ट्रचारिकाे अगाडि भिजेको मुसा बन्ने राष्ट्र सेवक कर्मचारीलाई औंला उठाउने मात्र देखियाे । तिम्रो लयकत छ भने हिजाे उपत्यकामा चप्पल लगाएर उपत्यका छिरेकाहरुकाहरु , डार्भर खलासि सग रुम शेयर गरेर बसेकाे , परिवार नै अरुकाेमा घरमा वसेर अरुकाे खेति कमाएर गुजारा गरेको , अहिले पनि तिनिकाे दाजुभाई पुर्खौली भुमिमा बसेर आफ्नो परिस्ममा बाचेको तर सक्ता शक्तिको आडमा भष्ट्रचार गरेर ७ पुस्ता भन्दा वढि पुग्ने विना साेर्तकाे सम्पत्ति आर्जन गरेर राज्यको निकायलाइ नियन्त्रणमा राखेर , कार्यकर्ता भर्ति केन्द्र वनाएर भष्ट्रचार गर्ने भष्ट माथि प्रश्न उठाउन सक्छौं ? देश कङगाल वनाएर , कालाे धन थुपारेर अमेरिका , युराेप , नेपालमा भष्ट्रचार गरेको अ कुत सम्पति थुपार्न आफ्नो सन्तान दरसन्तानहरुलाइ अमेरिका , युराेप , अष्ट्रेलिया , नेपालमा व्यापार व्यवसाय सन्चालनको लागि भष्ट्रचार गरेको रकम सङ्कलन गरेर विदेशमा पुराउने भष्टकाे लागि खवरदारी गर कुलमान घिसिङ लाइ हाेइन ।
– MCC मा कुलमान घिसिङले हस्ताक्षर गरे रे ? कुलमान घिसिङ देशको कार्यकारि प्रमुख हाे ? कानुन बनाउने ठाउँमा छन ? सदनमा छन ? कानुन पालना गराउने कार्यपालिकामा छन ? राज्यले बनाएको नितिमा , राज्य संयन्त्रकाे एक निकायको कार्यकारि प्रमुखले राज्य , सरकारको नीति अनुसार हस्ताक्षर गछ तिमिलाई यति कुरा पनि थाहा छैन ।
तिमि सुध्र भष्ट्रचारिकाे मतियारा बनेर कुलमान घिसिङको विराेध नगर ।
– याे आम नागरिककाे खुल्ला पत्र हाे ।
हामि आम नागरिक उज्यालो पिता कुलमान घिसिङको पक्षमा छौ , कुलमानले गलत गरेंकाे छन भने कुलमान घिसिङ पनि आम नागरिककाे कठघरामा उभ्याइने छ ।
– युमा याक्थुङ लिम्बु ।