हुम्लु जाति आदिबासी जनजातिमा सूचीकृत।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले हुम्लु जातिलाई जनजातिमा सुचिकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्