बुलुक्पा ज्याङछुप मेन्दोक गुम्बा प्राण प्रतिष्ठान (राब्ने) तथा समुद्घाटन हुने।

बुलुक्पा-दोलखा
वि.सं. ९६४ सालमा स्थापित ज्याङछुप मेन्दोक गुम्बा वि.सं २०७२ सालको महाविनाशकारी भुकम्पमाले गुम्बाको सबै भौतिक संरचण तहसनहस भएकोमा
नेपाल सरकार पुरातत्व बिभागले गुम्बा पुनः निर्माण र धर्म दाताहरूको सहयोगमाअरु संरचण निर्माण सम्पन्न भएकाले वि.सं. २०८० चैत्र ६ र ७ गते काठमाडौं बौद्ध स्थित सेतो गुम्बाका परम् पुजनीय छ्योकी ङिमा रिन्पोछे ज्युको बाहुलीद्वारा सु-सम्पन्न हुने प्राण प्रतिष्ठान (राब्ने) तथा समुद्घाटन हुने स्थानीय समाजसेवी दावाछिरी शेर्पाले निरीक्षण दैनिकलाई जानकारी दिनुभयो।

कार्यक्रम :
मिति :- २०८० चैत्र ६ गते विशेष पूजा
मिति :- २०८० चैत्र ७ गते गुम्बा उद्घाटन तथा
छेवाङ (आयु अभिषेक) कार्यक्रम

समय :- बिहान १०.०० बजे
स्थान :- गुम्बा प्राङ्गण, बिग-५, चिलंखा, बुलुक्पा दोलखा
आयोजक :
ज्याङछुप मेन्दोक गुम्बा ब्यबस्थापन समिति/ चिलंखा बासी
बिग-५, चिलखा, दोलखा

सम्पर्क
निम्तो शेपां९८५१०८८४८२,
पेमा शेर्पा : ९८४४३५५०५४
सोनसाङबो शेर्पा९८४४४२८११०

प्रतिक्रिया दिनुहोस्